उपत्यका प्रहरीको कमाण्ड एआईजी दानबहादुरलाई जिम्मा

dream cafe
learnar

काठमाडाैं : गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन्।

HARDIK AGRo NEw

त्यहाँ एआईजी दानबहादुर कार्की खटिएका छन्।

Ird

सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालयस्रोतले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.