सुदूरपश्चिमका डीआईजी बिकले भेटे डडेल्धुरा जीप दुर्घटनाका घाइते

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिकले डडेल्धुरामा भएको जीप दुर्घटनामा घाइते भएका यात्रुलाई अस्पतालमै पुगेर भेट गरेका छन्।

HARDIK AGRo NEw

उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको शुभकामना दिएका छन्।

Bohora madico

बिहीबार बिहान डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–५ चौड भित्री सडक खण्डमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने चालकसहित ६ जना घाइते भएका थिए।

घाइतेमध्ये एक जनाको उपचार डडेल्धुरा अस्पतालमै भइरहेको छ भने बाँकी पाँच जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.