बोहरा मेडिको सेन्टर

‘गठबन्धन सरकार ढल्नु हुँदैन, अझैँ धेरै गिरेको देख्न बाँकी छ’

dream cafe
learnar

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन्।

GBL NEW

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार अझै धेरै गिरेको देख्न बाँकी रहेकाले अहिले ढल्न नहुने बताएका हुन्।

CNA

‘गठबन्धन सरकार ढल्नु हुँदैन। गठबन्धनले यसरी नै काम गरिरहनुपर्छ भन्ने हाम्रो कामना छ। अझै धेरै हामीले देख्न बाँकी छ, हामी हेर्न चाहन्छौँ, अझैँ धेरै गिर्न बाँकी छ’, उनले भने, ‘हामी देख्न चाहन्छौँ, त्यसैले गर्दा पनि यो गठबन्धन टिकिरहोस्, नढलोस्।’

वर्तमान सरकार बन्नुको उद्देश्य अहिलेसम्म आइसक्दा पुष्टि भइसकेको उनले बताएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.