एआईजी केसीको राजीनामा स्वीकृत, भट्टराईको बाटो खुल्यो

dream cafe
learnar

काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा स्वीकृत भएको छ ।

HARDIK AGRo NEw

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीको राजीनामा स्वीकृत गरेको हो । केसीले घरयसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

Bohora madico

डीआईजी जनक भट्टराईलाई एआईजी बनाउने पूर्वसहमति अनुसार नै केसीलाई राजीनामा दिन लगाइएको प्रहरी अधिकारीहरू बताउँछन् ।

अब बस्ने बढुवा समितिको बैठकले भट्टराईलाई एआईजी बढुवा सिफारिस गर्ने तयारी छ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.