बोहरा मेडिको सेन्टर

इलाममा सुहाङको अग्रता कायमै, दोस्रो स्थानका लागि डम्बर र डकेन्द्रबीच प्रतिस्पर्धा

dream cafe
learnar

काठमाडौं: इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

 पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १२ हजार ४०५  मत पाएका छन्।

CNA
Bohora ma 1

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७८८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७७६९ मत पाएका छन्।

 त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बुले १६ सय ३६ मत मात्र पाएका छन्। फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.