यस्तो बन्यो शाही नेतृत्वको एमाले डडेल्धुराको नयाँ टिम

dream cafe
learnar

डडेल्धुरा : नेकपा (एमाले) डडेल्धुराको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।

परशुराममा मंगलबार साँझ सम्पन्न भएको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चुनिएको हो। जिल्ला अध्यक्षमा गजेन्द्र शाही चयन भएका छन्।

Amargadhi Education

जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उपसचिव (महिला)मा इन्द्रिरा ताम्राकार, उपसचिव (खुल्ला)मा प्रकाशसिंह बोहरा निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए।

अजयमेरु फाैजी केरा

उनका अनुसार लेखा समिति अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन भएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.