बोहरा मेडिको सेन्टर

बाजुरामा चितुवाको आक्रमणबाट दुई महिला घाइते

dream cafe
learnar

बाजुरा : चितुवाको आक्रमणबाट बाजुराका दुई महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा बुढीगङ्गा –१० सिगाडा बस्ने अन्दाजी ५५ वर्षीया खन्टि साउद र ३५ वर्षीया बसु साउद छिन् ।

Afano fm

आज बिहान  दुवै जना गाउँ नजिकैको घोडा धपाउँने वनमा घाँस काट्न गएको बेला वनमा चितुवा एक्कासी आएर आक्रमण गरेपछि  गभ्मीर घाइते भएका हुन् ।

CNA

चितुवाले आक्रमणबाट खन्टि साउदको बाया हात र बासु साउदको दुवै खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी गगनसिह भाटका अनुसार घाईते दुर्व जनालाई उपचारको लागि बयालपाटा प्रादेशिक अस्पताल अछाममा लगिएको बताए ।

Ddl dental
Leave A Reply

Your email address will not be published.