बोहरा मेडिको सेन्टर

पूर्वसीईओ सुशील भट्ट पक्राउ, के हो कारण ?

dream cafe
learnar

डडेल्धुरा  : लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।

उनलाई शनिबार ललितपुरको सानेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

health office dashin
CNA

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भट्टलाई संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो।

प्रहरीका अनुसार संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका झापाका इनम सापकोटाको बयान र उनीसँगको सम्बन्धका आधारमा भट्टलाई पक्राउ गरिएको हो।

‘इनमको बयान र कनेक्सन देखिएपछि भट्टमाथि संगठित अपराध अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ प्रहरी स्रोतले भन्यो।

भट्ट डडेल्धुराका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.