बोहरा मेडिको सेन्टर

हिमेशले किशोरविरुद्ध फेसबुकमा नलेख्ने, उजुरी प्रेस काउन्सिल जाने

dream cafe
learnar

डडेल्धुरा: पत्रकार किशोर श्रेष्ठ र रास्वपा नेता हिमेश पन्तबीच सहमति भएको छ।

साइबर ब्युरोमा दुवै पक्षबीचको छलफलमा हिमेशले किशोरबारे फेसबुकमा नलेख्ने र पन्तको उजुरी प्रेस काउन्सिल नेपाल पठाउने सहमति भएको छ।

health office dashin
CNA

छलफलमा संलग्न नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार ब्युरोमा दुवै पक्षबीच सहमति भएपछि श्रेष्ठ नियन्त्रण मुक्त भएर घर गएका छन्।

ब्युरोले श्रेष्ठलाई बिहान घरबाट नियन्त्रणमा लिएर भोटाहिटीमा रहेको कार्यालयमा लगेको थियो। कमेडियन तथा रास्वपा नेता पन्तलाई छलफल गर्न बोलाएको थियो।

पन्तले उनको परिवारले जग्गा हडपेकोबारे जनआस्थामा समाचार प्रकाशित गरेको थियो। पन्तले किशोरबारे फेसबुकमा लेखेका थिए। पहिला पन्तले उजुरी हालेका थिए। पछि किशोरले पनि पन्त विरुद्ध उजुरी दिएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.