अपमानको घाउ बोकेका देउवा, नैनसिंहका लागि भोट माग्न नआउने

डडेल्धुरा : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नैनसिंह महरका लागि भोट माग्न नआउने भएका छन्। देउवाको सचिवालयले उनी कुनै पनि चुनावी सभा, कार्यक्रम वा अभियानमा सहभागी नहुने स्पष्ट पारेको छ। केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो। ‘चुनावी सभा वा अन्य … Continue reading अपमानको घाउ बोकेका देउवा, नैनसिंहका लागि भोट माग्न नआउने