देउवाले भेट नदिएपछि कर्णको शरणमा महर
डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका नैनसिंह महरलाई भेट्न अस्वीकार गरेका छन्। डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका महर केही दिनअघि काठमाडौं पुगेर देउवासँग भेटघाट गर्ने प्रयास गरेका थिए। तर, देउवाले उनलाई भेट नदिएको कांग्रेस स्रोतले जनाएको छ। देउवाले भेट नदिएपछि महर नेपाली कांग्रेस (बीपी) का वरिष्ठ उपसभापति … Continue reading देउवाले भेट नदिएपछि कर्णको शरणमा महर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed