डडेल्धुरामा अटो चालक र ग्यारेज व्यवसायी लक्षित लागूऔषध नियन्त्रण कार्यक्रम
डडेल्धुरामा अटो चालक र ग्यारेज व्यवसायी सचेत डडेल्धुरा ः लागूऔषध दुरुपयोग र सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै डडेल्धुरामा अटो चालक तथा ग्यारेज व्यवसायीलाई लक्षित विशेष सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल प्रहरीसँगको सहकार्यमा सामाजिक विकास कार्यालय डडेल्धुराले शनिबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा अटो व्यवसायी, चालक र ग्यारेज सञ्चालकहरूलाई लागूऔषध सेवन तथा ओसारपसारबाट उत्पन्न … Continue reading डडेल्धुरामा अटो चालक र ग्यारेज व्यवसायी लक्षित लागूऔषध नियन्त्रण कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed