नेकपाको समानुपातिक सूचीमा डडेल्धुरा शून्य, क्रुद्ध मानसिंहले प्रत्यक्ष उम्मेदवारी छाडे

डडेल्धुरा :  आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि डडेल्धुरा जिल्लाबाट  प्रत्यक्षतर्फ उम्मेदवारीको दाबी गर्दै आएका तत्कालिन माओवादी केन्द्र सुदूरपश्चिम उपाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका नेता मानसिंह मालले अब प्रत्यक्षतर्फको उम्मेदवारी दाबी नगर्ने घोषणा गरेका छन्। पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा डडेल्धुराबाट एक जनासमेत नपरेको भन्दै असन्तुष्टि व्यक्त … Continue reading नेकपाको समानुपातिक सूचीमा डडेल्धुरा शून्य, क्रुद्ध मानसिंहले प्रत्यक्ष उम्मेदवारी छाडे