लिलाधरलाई एमाले जिम्मा लगाउँदै गोरखबहादुर चन्दले पार्टी छाडे
डडेल्धुरा : एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहाकार समिति सदस्य तथा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्यागको घोषणा गरेका छन्। एमालेको ११औं महाधिवेशनबाट आफूलाई बाइपास गर्दै प्रतिनिधि छनोट गरिएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। एमालेको ११औं महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि छनोटमा आफूलाई योजनाबद्ध रूपमा हटाइएपछि चन्दले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै पार्टी छाडेको … Continue reading लिलाधरलाई एमाले जिम्मा लगाउँदै गोरखबहादुर चन्दले पार्टी छाडे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed