बैतडीमा प्रतिनिधि छनोट विवादित, ‘लिलाधर–दामोदर’ गुटको सिकार बने गोरखबहादुर

डडेल्धुरा : बैतडीमा नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया सर्वसम्मत भन्दै सार्वजनिक गरिएको छ। तर, यो सर्वसम्मत भन्दा पनि धाँधली, गुटगत चलखेलको आरोप लागेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहाकार समिति सदस्य  तथा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले आफूलाई योजनाबद्ध रूपमा बाहिर राखिएको दाबी गर्दै नेतृत्वलाई नै कटाक्ष गरेका छन्। उनले सर्वसम्मत प्रतिनिधि … Continue reading बैतडीमा प्रतिनिधि छनोट विवादित, ‘लिलाधर–दामोदर’ गुटको सिकार बने गोरखबहादुर