डडेल्धुराको परशुराममा हिजो मालपोत हाकिमले पूर्वकर्मचारी कुटे, आज मिलापत्र

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकास्थित मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर धामीमाथि एक युवकमाथि आक्रमण र कुटपिट गरेको आरोप लागेको छ। परशुराम नगरपालिका–१० का ३२ वर्षीय शंकर देव भट्टका अनुसार सोमबार दिउँसो करिब २ बजे नगरपालिका परिसरमै कार्यालय प्रमुख धामीले एक्कासी आफूमाथि आक्रमण गरेका थिए। पीडित भट्टले नगरपालिकामा काम सकेर घर जानका लागि अटोमा बस्न लागेको समयमा … Continue reading डडेल्धुराको परशुराममा हिजो मालपोत हाकिमले पूर्वकर्मचारी कुटे, आज मिलापत्र