रहेनन् डडेल्धुराको चुनावी चिनारी ‘मम्याल बाजे’, अब लड्ने छैनन् देउवासँग चुनाव

डडेल्धुरा: ‘म बाँचुञ्जेलसम्म शेरबहादुर देउवासँग चुनाव लडिरहन्छु, उहाँलाई कहिल्यै निर्विरोध जित्न दिन्न’ भन्ने अठोट गरेका अमरगढीका कर्णसिंह रावल अब कहिल्यै देउवाविरुद्ध उम्मेदवार बन्न सक्ने छैनन्। ‘मम्याल बाजे’ भनेर परिचित ८४ वर्षीय रावलको आज निधन भएको छ। केही दिन यतादेखि बिरामी रहेका उनको आज निधन भएको हो। नवदुर्गा गाउँपालिकाको मम्या भन्ने स्थानका मूल निवासी र अमरगढी … Continue reading रहेनन् डडेल्धुराको चुनावी चिनारी ‘मम्याल बाजे’, अब लड्ने छैनन् देउवासँग चुनाव