श्रेणी विहीनमा नेताका आसेपासे, अन्तर्वार्तामा गीत !

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा आफूखुसी कार्यकर्ता भर्ना गरेको आरोप लागेको छ। डडेल्धुरा अस्पतालले स्वीपर (श्रेणी विहीन) मा आफूखुसी राजनीतिक पहुँचमा कार्यकर्ता भर्ना गरेको आरोप लागेको हो। अस्पतालले माघ २३ गते प्रकाशित गरेको नतिजा निश्पक्ष नभएको र राजनीतिक पहुँचमा कार्यकर्ता भर्ना गरिएको आरोप सर्वत्र छ। डडेल्धुरा अस्पतालले माघ ११ गते स्वीपर (श्रेणी विहीन) आवश्यकताको सूचना प्रकाशित … Continue reading श्रेणी विहीनमा नेताका आसेपासे, अन्तर्वार्तामा गीत !