शेरबहादुर देउवा नउठ्ने भएपछि डडेल्धुरामा नैनसिंह महरले पाए कांग्रेसको टिकट

डडेल्धुरा : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेसँगै नेपाली कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। कांग्रेस उच्च स्रोतका अनुसार डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदका लागि नैनसिंह महरले पार्टीको टिकट पाएका हुन्। देउवाले निर्वाचन नलड्ने स्पष्ट गरेपछि पार्टीले महरलाई उम्मेदवार बनाउने निर्णय गरेको स्रोतले जनाएको छ। कांग्रेस डडेल्धुराका एक नेताले महरले टिकट … Continue reading शेरबहादुर देउवा नउठ्ने भएपछि डडेल्धुरामा नैनसिंह महरले पाए कांग्रेसको टिकट