डडेल्धुरामा सेवा प्रवाह सुधार्ने सीडीओ कोइरालाको प्रतिवद्धता

डडेल्धुरा :  डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जिल्लाको शान्ति–सुरक्षा, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दृढ प्रतिबद्धता जनाएका छन्। आज (आइतबार) पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले अमन–चयनलाई पहिलो प्राथमिकता दिने र प्रशासनले कुनै पनि रूपमै कमजोरी नदेखाउने बताए। भोजपुर घर भएका सहसचिव कोइराला केही दिनअघि मात्रै डडेल्धुरा सरुवा भएका हुन्। उनले जिल्लामा देखिएका चुनौती, सुस्त सेवा … Continue reading डडेल्धुरामा सेवा प्रवाह सुधार्ने सीडीओ कोइरालाको प्रतिवद्धता