अछाममा हाजिर हुन नपाउँदै डडेल्धुराको सीडीओ बने कोइराला

डडेल्धुरा : गृह मन्त्रालयले डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको रुपमा विष्णुप्रसाद कोइरालालाई पठाएको छ। गृहले आज गरेको निर्णय अनुसार कोइरालालाई डडेल्धुरा पठाउने निर्णय गरेको छ। गुल्मीमा सीडीओ रहेका उनको केही दिनअघि मात्रै गृहले अछाम सरुवा गरेको थियो। तर, अछाममा हाजिर हुन नपाउँदै उनी डडेल्धुरा आउन लागेका हुन्। अछाममा एलडीओ बसिसकेका कोइरालाले अछामभन्दा डडेल्धुरा रोजाइँमा पारेको बताइन्छ। … Continue reading अछाममा हाजिर हुन नपाउँदै डडेल्धुराको सीडीओ बने कोइराला