डडेल्धुरा अस्पतालमा करार कर्मचारीको घुँइचो

डडेल्धुराः संघीय सरकार मातहतको सुदूरपश्चिममा एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ सेवा सहितको अस्पताल डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक छैनन्। तर, अस्पतालमा करार कर्मचारीको भने घुँइचो छ। अस्तालमा रहेका कुल २ सय ७६ जना कर्मचारीहरुमा स्थायी कर्मचारी ८६ जना रहेका छन्। जसमा करार कर्मचारीको संख्या भने १ सय ९० रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी … Continue reading डडेल्धुरा अस्पतालमा करार कर्मचारीको घुँइचो