डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई मोसो दल्ने व्यक्ति पक्राउ

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कालोमोसो दलेर अभद्र व्यवहार गरेको घटनामा संलग्न एकजना पक्राउ परेका छन्।

पुस २३ गते दिउँसो करिब साढे १ बजेतिर अध्यक्षको कार्यकक्षमा प्रवेश गरी कालोमोसो दल्ने घटनामा संलग्न रहेको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–६ का ३८ वर्षीय प्रकाशबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Ird
HARDIK AGRo NEw

उनलाई आइतबार बझाङबाट पक्राउ परेका सिंहलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट आवश्यक म्याद लिई घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

र, यो पनि :

अध्यक्षमाथि दुर्व्यवहारको विरोधमा डडेल्धुरा अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द

डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई किन दलियो मोसो ?

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.