कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुर कारागार प्रदर्शनकारीले कब्जा गरेका छन्।

अजयमेरु फाैजी केरा

मंगलबार बेलुका प्रदर्शनकारीले कारागार कब्जा गर्दै कैदीबन्दीलाई बाहिर निकालिरहेका छन्।

कारागारको ताला फोडेर प्रदर्शनकारीले कारागार नियन्त्रणमा लिएका हुन। कञ्चनपुर कारागारमा ४ सय ७८ कैदीबन्दी छन् जसमा २६ महिला छन्।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.