आहारा खोज्दै भूमिचर नीलकण्ठ चरा

dream cafe
learnar
अजयमेरु फाैजी केरा

कञ्चनपुर  :  कञ्चनपुरको लालझाडी गाउँपालिका चानदेवका किसानका खेतमा आहारको खोजीमा बसेका भूमिचर नीलकण्ठ चरा।

धापिलो झाडी, नर्कट, अग्ला घाँसहरु भएको क्षेत्रमा वासस्थान भएको यो चरा कहिलेकाहीँ वन क्षेत्र नजिकको खेतबारीमा आहाराका लागि आउने गर्दछन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.